BBC News, नेपाली - होमपेज
मुख्य समाचार
भिडिओ, एनपीएल सीजन थ्रीपछि नेपाली राष्ट्रिय क्रिकेट टोली ‘थप बलियो बन्दै’, समयावधि 4,45
एनपीएल सीजन थ्रीपछि नेपाली राष्ट्रिय क्रिकेट टोली ‘थप बलियो बन्दै’
बुध ग्रह : सौर्यमण्डलको यो सबैभन्दा रहस्यमयी ग्रहका कैयौँ गोप्य कुरा कसरी खुलासा हुँदै छन्
अहिलेसम्म दुई वटा मात्रै मिसनले बुध ग्रहलाई नजिकबाट अध्ययन गरेका छन्। नासाको 'मरिनर १०' अनुसन्धान यान सन् १९७४ र १९७५ मा तीन पटक बुध ग्रहको नजिकबाट उड्यो।
युक्रेनका सहयोगीहरूले सैन्य अभ्यास गरिरहँदा रुसी क्षेप्यास्त्र पोल्यान्डमा खसेको टुस्कको भनाइ
यो घटना रुसले युक्रेनमाथि गरेको पूर्ण स्तरको आक्रमण यता भएका ठूला हवाई हमलामध्येको एउटा भइरहेका बेला यो पछिल्लो घटना भएको हो।
बाढीले बुवाआमा गुमाएका अनाथ बालबालिकाको संरक्षण र शिक्षा कसले, कसरी गर्दै?
विपद्ले अनाथ बनेका बालबालिकालाई प्राथमिकता दिएर संरक्षण र शिक्षाको व्यवस्थापन गरिने सरकारले बताइरहेको छ।
बाढीले छोडेको बलौटे माटोमा बेसार खेती
महाकाली र जोगबुढा नदीको जोखिममा रहेको कुतियाकवरका किसानका लागि बेसार खेती आम्दानीको विकल्प मात्रै नभई बाढी र डुबानसँग जुध्दै जीविका चलाउने आधार पनि बनेको उनीहरू बताउँछन्।
हेर्नुहोस्: दुर्लभ कालो चितुवा १२ मिटर गहिरो कुवाबाट उद्धार
गाउँलेहरूको सहयोगमा वन अधिकारीहरूले गहिरो र साँघुरो इनारभित्र एउटा खोर झारे।
प्रधानमन्त्री बालेन शाहको राजकीय भ्रमणको घोषणा, नेपाल र भारतले के भने?
शुक्रवार बिहान आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृतबहादुर राईले प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने भ्रमणले नेपाल भारत सम्बन्धलाई नयाँ उचाइ प्रदान गर्ने विश्वास व्यक्त गरे।
विपद्का बेला काम लाग्ने जानकारी
भिडिओ, भोटेकोशी त्रिशुली बाढीले महिला व्यवसायीलाई पारेको असर कस्तो, समयावधि 8,31
बाढीका कारण महिला व्यवसायीलाई कस्तो असर परेको छ र उनीहरूलाई कस्तो राहतको व्यवस्था छ?
भिडिओ, बाढीपीडित बालबालिकालाई कुपोषणबाट जोगाउन के गरिँदै छ, समयावधि 5,17
बाढीबाट प्रभावितमध्ये साना बालबालिका अझ जोखिममा परेको देखिएको छ। उनीहरूमा कुपोषण हुन सक्ने खतरा बढेको जानकारहरू बताउँछन्।
बाढीबाट प्रभावित स्थानमा कस्तो जोखिममा छन् गर्भवती महिलाहरू
विपद्ले सामान्य जनजीवन उथलपुथल हुँदा खास गरी गर्भवती महिलाहरूको स्वास्थ्य थप जोखिममा पर्न सक्ने भन्दै विज्ञहरूले तिनबाट जोगिने उपाय सुझाएका छन्।
भिडिओ, विपद्बाट प्रभावित क्षेत्रमा स्वास्थ्यसेवा र अत्यावश्यक औषधि चाहिए के गर्ने, समयावधि 5,59
बाढीबाट प्रभावित क्षेत्रका बासिन्दालाई नियमित स्वास्थ्य सेवा कसरी पुर्याइएको छ र औषधिको अभाव भए के गर्ने?
भिडिओ, भूकम्प नाप्ने यन्त्रबाटै बाढी र पहिरोको पूर्वचेतावनी कति सम्भव , समयावधि 6,04
भूकम्प मापन केन्द्रमा रेकर्ड भएका तरङ्गका आधारमा हिमाली क्षेत्रमा जान सक्ने बाढी र पहिरोजस्ता ठूला विपद्को पूर्वानुमान गर्न सकिने निष्कर्षमा वैज्ञानिकहरू पुगेका छन्।










































