बीबीसी नेपाली सेवाका साझेदारहरु
Published
बीबीसी नेपाली सेवा देशभर छरिएका २६० वटा भन्दा बढी एफएम स्टेशनहरूबाट एक साथ प्रसारण हुन्छ।
ती मध्ये ४० भन्दा बढी व्यापारीक र बाँकि सबै सामुदायिक रेडियोहरू छन्।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) तथा बीबीसी नेपाली सेवाबीच भएको संझौता अनुरूप अकोराबको सदस्यता लिएका सबै समुदायिक रेडियोहरूले नेपाली सेवा प्रसारण गर्न पाउने छन्।
















