यी महिला को हुन् जसले इरानमा हिजाब लगाउन अस्वीकार गरिन्?

भिडिओ क्याप्शन सुरु हुँदैछ, हिजाबविरुद्धको एउटा विद्रोह
Published

गत डिसेम्बरमा तेहरानमा एक महिलाले मौन विरोध गरिन्। सेतो झण्डा फहराएको उनको तस्वीर भाइरल भयो।

उनी एक महिना जेल समेत परिन्। उनी भन्छिन् ‍- मेरा लागि यो एक सुन्दर ढङ्गले गरिएको नागरिक अवज्ञाको एउटा उदाहरण थियो।

हेर्नुहोस् हिजाबविरुद्ध एक महिलाको संघर्षको कथा।