उहिले गुलजार, अहिले उजाड

भिडिओ क्याप्शन सुरु हुँदैछ, उहिले गुलजार, अहिले उजाड
Published

तुलनात्मक रूपमा यो नयाँ शहर नै हो, २५ वर्षको अवधिमा यस्तो अवस्था भएको हो।

थोरै सङ्ख्यामा मानिसहरूको बसोबास भएको यो सोभियतकालीन शहर हो।

खानी उत्खनन गर्ने मानिसहरू बस्ने अकार्मारा एउटा सम्पन्न शहर हुने गर्थ्यो।

सन् १९७० को दशकमा पाँच हजार बासिन्दा हुने यो शहरमा अहिले जम्मा ३५ जना मानिस छन् र एउटा गाई।