किम-ट्रम्प भेट: जसले हात मिलाएर इतिहास रचे

Published

बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच भेटवार्ता भएको यो पहिलो अवसर हो। सिंगापुरको एउटा होटलमा दुई नेताबीच बहुप्रतीक्षित भेटवार्ता भएको हो।