हिँड्न आँट चाहिने पहराको भित्तामा डरलाग्दो बाटो
Published
दक्षिणोत्तर चीनस्थित ह्वाशान पर्वतको पहरामा दुई हजार मिटरको उचाइमा एउटा डरलाग्दो बाटो छ।
त्यहाँ ग्रीष्म ऋतुमा आँटिला पर्यटकहरू जान्छन्।
तर त्यो बाटोमा हिँड्नुभन्दा पनि डरलाग्दो अर्को काम छ - काठका फल्याक एकएक गरेर फेर्ने र बाटो मर्मत गर्ने।
हेर्नुहोस् यो भिडिओ।