दिल्लीमा देउवाले के भने?

अडिओ क्याप्शन सुरु हुँदैछ, दिल्लीमा देउवाले के भने?
Published

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान सम्बन्धमा केही कुरा टुंग्याउन बाँकी रहेको भन्दै संशोधनका लागि पछि आवश्यक संख्या पुग्ने बताएका छन्।