हजुरआमाले बनाएको खेलको 'एप'
Published
८२ वर्षीय मासाको वाकामियाले कम्प्युटर खेल बजारमा केही अभाव देखिन् र उनले जापानी परम्परागत पुतली पर्वमा आधारित एक एप विकास गरिन्।