भूतपूर्व गोर्खाका समस्या
Published
ब्रिटेनमा केही वर्षदेखि बसीरहेका वयोवृद्ध भूतपूर्व गोर्खा सैनिकहरुले भाषा लगायतका समस्याहरु बेहोर्नुपरिरहेको छ भने उनीहरुको बाक्लो बसोबास रहेको क्षेत्रका अगुवाहरुले गुनासो पनि गर्न थालेका छन्। बीबीसीकी आइशिया बक्सको रिपोर्ट (भिडियो)